काठमाडौं – नेपाली बजारमा आइतबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । यससँगै सुन १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटको छ । यससँगै आज चाँदी तोलामा १९ सय ८० रुपैयाँमा कायम भएको छ। शुक्रबार चाँदीको मुल्य तोलामा २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij