काठमाडौं – नेपाली बजारमा विहिबार सुनको मूल्य स्थिर रहेको छ । सुन हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला २ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij