२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय सभाबाट बैंकिङक कसुर तथा सजाय दोस्रो संशोधन विधेयक–२०८०’ पारित

राष्ट्रिय सभाबाट बैंकिङक कसुर तथा सजाय दोस्रो संशोधन विधेयक–२०८०’ पारित

1.1K
Shares

काठमाडौं- ‘बैंकिङ्क कसुर तथा सजाय दोस्रो संशोधन विधेयक–२०८०’ राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट प्राप्त ‘बैंकिङक कसुर तथा सजाय दोस्रो संशोधन विधेयक–२०८०’ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको हो ।

यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलका क्रममा विधेयकका प्रस्तावक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विधेयकमा सहमती जनाएकोप्रति सदस्यहरुलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij