काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडकोको हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीको ८८ . ४५१६८ प्रतिशत बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता शेयर सूचिकृत भएको हो । उक्त शेयर सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij