२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

आज शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

1.2K
Shares

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.६३ अकंले घटेर २७१४.८५ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको १ करोड ३९ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ । यो दिन ३१ कम्पनीको शेयरउ बढ्दा २०७ वटाको घटेको छ भने ६ वटाको स्थिर रहेको छ।

आज व्यापार समूह बाहेक अन्य १२ वटै उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको सर्वाधिक २.२५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बजारमा आज ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij