२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

505
Shares

काठमाडौं – नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। गत शुक्रबार ऐतिहासिक उचाईमा पुगेको सुनको मूल्य आइतबार घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँ घटेर १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार यस्तो सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य ५ रुपैँयाले घटेको छ। तोलाकाे २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij