काठमाडौं – नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको छ।
बैंकले १०० कित्ता शेयर यसअघि संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा कुनै आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो।
शेयर खरिद गर्न इच्छुक शेयरधनीले आगामी ७ दिनभित्र चितवनको भरतपुरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर विवरण खुलाई आवेदन दिनु पर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij