२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विशाल बजारको साधारण सभा पुनः स्थगित

विशाल बजारको साधारण सभा पुनः स्थगित

1.1K
Shares

काठमाडौं – बिशाल बजार कम्पनी लिमिटेडको साधारण सभा पुनः स्थगित भएकाे छ । उच्च अदालत पाटनले साधारण सभा स्थगित गर्न आदेश दिएपछि साधारण सभा पुनः स्थगित भएकाे हाे ।  कम्पनीले भोली बुधबार फागुन २८ गते साधारण सभा  बोलाएको थियो ।

 कम्पनीकाे आर्थिक बर्ष २०७०/७१ देखि २०७६/०७७ सम्म ७ आर्थिक बर्षको ३४ औं साधारण सभा पुनः स्थगित भएको छ । यस कम्पनीले विगत १० आर्थिक वर्षदेखि साधारण सभा गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij