२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक बैककाे बोनश शेयर सूचीकृत

नेप्सेमा एक बैककाे बोनश शेयर सूचीकृत

1.4K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार एक बैककाे  बोनश शेयर सूचीकृत भएको छ ।  नेप्सेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको  ६.५० प्रतिशतले हुन आउने कुल ६१ लाख २१ हजार १४५ कित्ता सेयर सूचीकृत भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij