२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साना किसान विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

साना किसान विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

1.4K
Shares

काठमाडौं – साना किसान विकास लघुवित्त संस्था लिमिटेडले  संस्थापक बिक्रीका लागि राखेको छ ।  संस्थापक समूहको २० हजार कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । शेयरको न्यूनतम मूल्य ३०० रुपियाँ निर्धारण गरिएको छ ।

 शेयर खरिद गर्न इच्छुक जोकोहीले भोलि फागुन २२ गतेदेखि २६ गतेसम्म शिलबन्दी आवेदन पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १००० कित्ता र अधिकतम ५००० कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन लघुवित्तको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटका साथै, साना किासन सहकारीको कर्पोरेट कार्यालय बबरमहल र शाखा कार्यालय बिर्तामोड झापामा पनि बुझाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij