२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

770
Shares

काठमाडौं-  नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो। आज प्रतितोला छापावाल सुन १ लाख ६९ हजार ५०० रुपैयाँ कायम भएको छ।

सोमबार सुनको मुल्यस्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ९४० रुपैयाँ कायम भएको छ। चाँदी सोमबार मुल्य स्थिर रहँदै तोलाको १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij