काठमाडौं – नेपालका दश ठूला बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षणको लागि ६ जना परामर्शदाता सर्टलिस्टमा परेका छन्।
राष्ट्र बैंकले सार्वजनिक गरेको सूचना अनुसार श्रीलंकाको डिलोइट पार्टनर्स, बंगलादेशको हाउलेदर युनुस एण्ड कम्पनी यो सूचीमा छानिएका छन्। त्यस्तै, बाँकी भारतीय कम्पनी छन्।
केपिएमजी एसुरेन्स एण्ड कन्सल्ट्यान्स सर्भिस, जेभी, एमएसके एण्ड एसोसिएट्स, मेहरा जेभीएसएस एसएसबिडिआइ जेभी र जेभी एसआरबिए एण्ड बिके अग्रवाल एण्ड कल्सल्टेन्सी छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij