२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेको सीईओ पदमा आवेदन दिने म्याद थप

नेप्सेको सीईओ पदमा आवेदन दिने म्याद थप

1.2K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)पदमा आवेदन दिने म्याद एक साता थपिएको छ। यसअघि उक्त पदमा आवेदन दिने अन्तिम म्याद आज फागुन १८ गतेसम्म तोकिएको थियो। यस अवघिसम्म तीन दिन सार्वजनिब बिदा परेपछि आवेदन दिने म्याद एक साता थपिएको हो।

म्याद थपिएसँगै अब फागुन २५ गतेसम्म आवेदन दिन सकिने भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij