काठमाडौं – डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमको आज बसेको सञ्चालक समितिको बेठकले आज राति १२ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा डिजेल तथा मट्टितेल प्रतिलिटर १ रुपैयाँको दरले घटााएको हो । पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij