२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२०८२ सालमा कुन – कुन दिन हुनेछ सार्वजनिक बिदा ? (सूचीसहित)

२०८२ सालमा कुन – कुन दिन हुनेछ सार्वजनिक बिदा ? (सूचीसहित)

5.1K
Shares

काठमाडौं – आगामी वर्ष २०८२ को वर्षभरी दिइने सार्वजनिक विदाको विवरण सरकारले सार्वजनिक गरेको छ । फागुन ६ गते बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेपछि २०८२ सालको विदा र कार्यालय समयको विवरण नेपाल राजपत्रमा प्रकाशन गरेको हो । जसअनुसार ८६ दिन सार्वजनिक बिदा परेको छ । ५२ दिन शनिबारको सार्वजनिक बिदा परेको छ । २०८२ सालमा बर्षभरमा २६ दिन पर्व बिदा, ८ दिन विभिन्न दिवस तथा जयन्तीको अवसरमा सार्वजनिक बिदा रहेको छ ।

 

 २०८२ सालको विदाको विवरण  

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij