२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुलमान घिसिङले उर्जा मन्त्रालयलाई बुझाए स्पष्टीकरण (पूर्णपाठ)

कुलमान घिसिङले उर्जा मन्त्रालयलाई बुझाए स्पष्टीकरण (पूर्णपाठ)

1.5K
Shares

काठमाडौं –  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् । बुधबार उर्जा मन्त्रालयले २४ घण्टे प्रष्टीकरण सोधेका कुलमानले बिहीबार आफ्नो स्पष्टीकरण बुझाएका हुन् ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई हटाउने अधिकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग नरहेको बताएका छन् ।

उनले कर्मचारीलाई दुःख दिने नियतले स्पष्टीकरण सोधिएको बताएका छन् ।  “…कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्वन्धी विनियमावली, २०६१ को विनियम २२ मा उल्लिखित अवस्था मध्ये कुन आरोपमा कारबाही गर्न लागिएको हो ?,” उनले प्रश्न गरेका छन्, “कसुर नै एकिन नभएको स्पष्टीकरणबाटै प्रकट भएको छ । स्पष्टीकरणमा कसुर एकिन नगरी गोश्‍वरा आरोपमा कारबाही गर्न मिल्दैन ।”

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij