२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंकले सार्वजनिक गर्यो फोन लोन नतिर्ने ७४ जनाको नाम

नबिल बैंकले सार्वजनिक गर्यो फोन लोन नतिर्ने ७४ जनाको नाम

915
Shares

काठमाडौं –  नबिल बैंकले फोन लोन लिएर समयमै नतिर्ने ७४ जना ऋणीहरूको नाम सार्वजनिक गरेको छ । बैंकले कर्जा लिई नतिरेकाहरुलाई पटक पटक ताकेता गर्दासमेत नतिर्ने व्यक्तिहरूलाई कालो सूचीमा राख्ने चेतावनी दिएको छ ।  यदि ३५ दिनभित्र कर्जा नतिरे ऋणीहरुको नाम कर्जा सुचना केन्द्रको कालो सुचीमा सुचिकृत गरिने बैंकले जनएको छ । साथै, कर्जा असुलीसँग आवश्यक कानुनी कारवाही गरी बैंकको लेना बक्यौता कर्जा रकम असुल उपर गरिने बैंकले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij