२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सम्पदा लघुवित्तले लाभांश नदिने

सम्पदा लघुवित्तले लाभांश नदिने

1.5K
Shares

काठमाडौं – सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड ले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने भएको छ। कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा  लाभांश वितरण नगर्ने गरि वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

साथै बैठकले सोही निर्णय बमोजिम वित्तीय विवरणहरू अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij