२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंकिङ कसुर मुद्दामा फरार एक जना पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार एक जना पक्राउ

820
Shares

 

काठमाडौं – पर्सा जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका जिल्ला काठमाडौं  कामनपा वडा नं.२५ घर भई हाल कामनपा वडा नं.२२ गणबहाल पिपलबोट बस्ने बर्ष २१ को उज्जवल रौनियारलाई प्रहरी पक्राउ गरेको छ । उनलाई काठमाडौंको बबरमहलबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij