काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र .हिमालयन डिष्टिलरी लिमिटेडको बोनश शेयर सुचिकृत भएको हो ।
नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ९ दशलमव ५० प्रतिशत बोनश शेयर वापत १६ लाख २० हजार ८८७ दशलमव १३३६ कित्ता शेयर सूचिकृत भएको हो भने हिमालयन डिष्टिलरीको १५ प्रतिशत बोनश शेयर वापत ४० लाख ८ हजार ७८४ दशलमव ९७ कित्ता शेयर सूचिकृत भएको हो ।
अब दोस्रो बजारमा यी कम्पनीको शेयर भोलिबाट कारोबारमा आउनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij