२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल पे टाइमको राष्ट्र बैंकले गरेन अनुमतिपत्र नवीकरण

नेपाल पे टाइमको राष्ट्र बैंकले गरेन अनुमतिपत्र नवीकरण

640
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपाल पे टाइम प्रा.लि. लाई प्रदान गरेको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र  (लाइसेन्स)  नवीकरण नगर्ने निर्णय गरेको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै नेपाल पे टाइमको लाइसेन्स नवीकरण नगरिएको जनाएको हो। नेपाल पे टाइमले २०७६ भदौ १९ गते राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको लाइसेन्स पाएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij