२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

835
Shares

काठमाडौं – नेपाली बजारमा मंगलबार सुन मूल्य बढेको छ ।आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार १७० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij