२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका १५ ठूला शेयरधनी

यी हुन् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका १५ ठूला शेयरधनी

1.8K
Shares

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर संख्या हुने शेयरधनीको संख्या १५ रहेको छ। यी सबै संस्थागत शेयरधनी हुन् ।

बैंकको सबैभन्दा ठूलो शेयरधनीको रुपमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ, जो सँग बैंकको ६.७३ प्रतिशत शेयर स्वामित्व रहेको छ। त्यस्तै महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिसँग बैंकको ३.९६ प्रतिशत शेयर स्वामित्व रहेको छ।

बैंकमा छायाँ इन्भेष्टमेन्ट प्रालिको ३.६८ प्रतिशत, केयुपी इन्भेष्टमेन्ट प्रालिको ३.५१ प्रतिशत, सोफिया इन्भेष्टमेन्ट प्रालिको ३.३३ प्रतिशत तथा नागरिक लगानी कोषको १.३२ प्रतिशत शेयर स्वामित्व रहेको छ। बाँकि शेयरधनीको भने १ प्रतिशतभन्दा कम स्वामित्व रहेको छ।

Shareholder’s Name % Holding Amount
Rastriya Beema Company Limited 6.73% 2,296,779,692
Mahalaxmi Investment Pvt. Ltd. 3.96% 1,351,756,715
Chaaya Investment Pvt. Ltd. 3.68% 1,256,063,680
K.U.P. Investment Pvt. Ltd. 3.51% 1,196,241,113
Sophia Investment Pvt. Ltd. 3.33% 1,136,436,816
Citizen Investment Trust 1.32% 449,636,876
Annapurna Investment Pvt. Ltd. 0.74% 251,170,457
Surya Infosys Pvt Ltd 0.74% 251,170,223
Prestine Investment Pvt Ltd 0.74% 251,170,223
Kamala Investment Private 0.70% 239,252,907
Noble Investment Private Limited 0.70% 239,252,907
Lotus Investment Private 0.65% 221,747,719
Rastriya Beema Sansthan 0.64% 217,953,722
Mercantile Investment 0.57% 195,889,042
CIT – Citizen Unit Scheme 0.56% 192,062,188

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij