२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अर्थमन्त्री उपचारपछि डिस्चार्ज

अर्थमन्त्री उपचारपछि डिस्चार्ज

950
Shares

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई कीर्तिपुर अस्पतालबाट डिस्चार्ज गरिएको छ । शनिबार पोखरामा बेलुन पड्किए घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचार हुँदै आएको थियो ।

अस्पतालले उनको स्वास्थ्यमा सुधार आएसँगै सोमबार डिस्चार्ज गरेको गृहमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
मेयर धनराज आचार्यमा भने पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकोले केही दिन थप उपचार हुने अस्पतालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij