२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

1.3K
Shares

काठमाडौं – नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको हो। आज १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन,

नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको आइतबार चाँदीको मूल्य पनि घटेको छ। गत शुक्रबार प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १५ रुपैयाँ घटेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij