२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

1K
Shares

काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७० पैसा निर्धारण गरिएको छ। यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ४० पैसा र बिक्रीदर १७५ रूपैयाँ १५ पैसा कायम गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ३४ पैसा तय गरिएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २६ पैसा र बिक्री दर ३१ रूपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६२ पैसा र बिक्रीदर नौ रूपैयाँ ६६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९१ पैसा र बिक्रीदर १२ रूपैयाँ ९७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४५ पैसा र बिक्री दर १९ रूपैयाँ ५३ पैसा तोकिएको छ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.62 139.22
eur (European Euro)
1 145.07 145.70
gbp (UK Pound Sterling)
1 174.40 175.15
chf (Swiss Franc)
1 153.67 154.34
aud (Australian Dollar)
1 87.82 88.20
cad (Canadian Dollar)
1 97.71 98.14
sgd (Singapore Dollar)
1 103.30 103.75
jpy (Japanese Yen)
10 9.08 9.12
cny (Chinese Yuan)
1 19.08 19.16
sar (Saudi Arabian Riyal)
1 36.96 37.12
qar (Qatari Riyal)
1 38.02 38.19
thb (Thai Baht)
1 4.12 4.13
aed (UAE Dirham)
1 37.74 37.90
myr (Malaysian Ringgit)
1 31.26 31.39
krw (South Korean Won)
100 9.62 9.66
sek (Swedish Kroner)
1 12.91 12.97
dkk (Danish Kroner)
1 19.45 19.53
hkd (Hong Kong Dollar)
1 17.81 17.89
kwd (Kuwaity Dinar)
1 449.50 451.44
bhd (Bahrain Dinar)
1 367.78 369.37
omr (Omani Rial)
1 360.04 361.60

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij