२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक कम्पनिको हकप्रद शेयर सूचीकृत

नेप्सेमा एक कम्पनिको हकप्रद शेयर सूचीकृत

1.7K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज  (नेप्से) मा शुक्रबार ७५ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।  लिबर्टी इनर्जी कम्पनी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको हो।

आज लिबर्टी इनर्जीको ५० प्रतिशतले हुन आउने ७५ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij