२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

790
Shares

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सय रुपैयाँले बढेको हो। आज प्रतितोला छापावाल सुन १ लाख ७० हजार २ सय रुपैयाँमा कायम भएको छ। विहिबार सुन प्रतितोलामा १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै चाँदी १९ सय ७० रुपैयाँमा कायम भएको छ। विहिबार चाँदी प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij