२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गणपति लघुवित्तको संस्थापक  शेयर विक्रिमा

गणपति लघुवित्तको संस्थापक  शेयर विक्रिमा

790
Shares

काठमाडौं –  गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक  शेयर  विक्रिमा राखेको छ ।  कम्पनीले संस्थापक  समूहको २ लाख ४८ हजार ९३१ कित्ता बेच्न राखेको उक्त शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न सक्नेछन् ।

शेयर किन्न इच्छुक संस्थापक शेयरधनी आफूले किन्न चाहेको शेयर संख्या विवरण खुलाई ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

संस्थापक शेयरधनीबाट ३५ दिन भित्र  शेयर किन्न आवेदन नपरेको खण्डमा भने उक्त शेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij