२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

1.1K
Shares

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रूपैयाँ १९ पैसा तोकिएको छ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ २७ पैसा र बिक्रीदर १७४ रूपैयाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रूपैयाँ ९७ पैसा र बिक्रीदर १५३ रूपैयाँ ६४ पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ०८ पैसा र बिक्रीदर ९७ रूपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ८४ पैसा र बिक्रीदर १०३ रूपैयाँ २८ निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ०२ पैसा र बिक्रीदर नौ रूपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १९ रूपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.74 139.34
eur (European Euro)
1 144.56 145.19
gbp (UK Pound Sterling)
1 173.27 174.02
chf (Swiss Franc)
1 152.97 153.64
aud (Australian Dollar)
1 86.95 87.32
cad (Canadian Dollar)
1 97.08 97.50
sgd (Singapore Dollar)
1 102.84 103.28
jpy (Japanese Yen)
10 9.02 9.06
cny (Chinese Yuan)
1 19.02 19.10
sar (Saudi Arabian Riyal)
1 36.99 37.15
qar (Qatari Riyal)
1 38.05 38.22
thb (Thai Baht)
1 4.10 4.12
aed (UAE Dirham)
1 37.77 37.94
myr (Malaysian Ringgit)
1 31.14 31.28
krw (South Korean Won)
100 9.57 9.62
sek (Swedish Kroner)
1 12.80 12.86
dkk (Danish Kroner)
1 19.38 19.46
hkd (Hong Kong Dollar)
1 17.81 17.89
kwd (Kuwaity Dinar)
1 449.32 451.26
bhd (Bahrain Dinar)
1 368.10 369.69
omr (Omani Rial)
1 360.35 361.91

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij