२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनसहित दुई भारतीय पक्राउ

सुनसहित दुई भारतीय पक्राउ

905
Shares

काठमाडौं –  नागढुंगाबाट दुई भारतीय नागरिकलाई ३१८ ग्राम  सुनसहित प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन् ।

बा. प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा काँकडभिट्टाबाट आउँदै गरेका बेला उनीहरूलाई सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij