२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेशनल लघुवित्तको संस्थापक शेयर बिक्रीमा

नेशनल लघुवित्तको संस्थापक शेयर बिक्रीमा

1.5K
Shares

काठमाडौं – नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  आठजना संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वको ५२ हजार २४९ कित्ता शेयर एकैपटक बेच्ने भएका छन्।

यो शेयर हाल  विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न सक्नेछन्। इच्छुक शेयरधनीले ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या खुलाई निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij