२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्कुल बस दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु

स्कुल बस दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु

760
Shares

काठमाडौँ –  शंकरापुर नगरपालिका-५ स्थित बा २ ख ७९५८ नम्बरको स्कुल बस दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ।  काठमाडौंमा नगरकोट पिकनिक गएर फर्किंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ।

चाबहिलस्थित रहेको एसएस एकेडेमीको स्कुल बस नगरकोट पिकनिक गएर फर्किंदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बौद्ध प्रहरीका अनुसार ४० जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij