२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुधबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

710
Shares

काठमाडौं – नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । आजदिन सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij