२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

1.6K
Shares

काठमाडौं – आज मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सय रुपैयाँले बढेको हो। प्रतितोला छापावाल सुन १ लाख ७० हजार २ सय रुपैयाँमा कायम भएको छ। सोमबार सुन तोलामा १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै चाँदी १९ सय ४५ रुपैयाँमा कायम भएको छ। सोमबार चाँदी प्रतितोला १ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij