२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत

नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत

965
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेप्सेमा  एकैदिन  ३ कम्पनीको कुल १ करोड २ लाख १० हजार ४८९.१८ कित्ता बोनश शेयर सूचिकृत भएको छ ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको ५ प्रतिशत बोनश वापत ३ लाख ७ हजार ९८४.३३ कित्ता, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ५ प्रतिशत बोनश शेयर वापत ६ लाख ११ हजार ६०५.८५ कित्ता र सोल्टी होटल्स लिमिटेडको १० प्रतिशत बोनश शेयर वापत ९२ लाख ९० हजार ८९९ कित्ता शेयर सूचिकृत भएको हो ।

बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबार गर्नको लागि योग्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij