२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वरोजगार लघुवित्तले पायो एफपीओ निष्काशनको अनुमति

स्वरोजगार लघुवित्तले पायो एफपीओ निष्काशनको अनुमति

955
Shares

काठमाडौं –  स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डबाट संस्थाले १ सय रुपैयाँ अंकित दरमा १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको १ लाख ९५ हजार ७७३ कित्ता शेयर बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीले आज माघ २७ गते अनुमति पाएको हो । कम्नीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij