२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

620
Shares

काठमाडौं- साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.४९ अकंले घटेर २६८८.३१ बिन्दुमा कायम भएको छ । ३०५ कम्पनीको १ करोड ५८ लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३८ करोडको शेयर कारोबार भएको छ ।

आज नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने बाँकी ९ वटा समूह घटेको छ।   आइतबार बैंकिङ समूहको ०.३५ प्रतिशत, विकास बैंक समूहको १.३५ प्रतिशत, होटल तथा पर्यटन समहको ०.२४ प्रतिशतले शेयर मूल्य घटेको छ।

आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij