२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वाभिमान लघुवित्तको सीईओमा कृष्णराज चौधरी नियुक्त

स्वाभिमान लघुवित्तको सीईओमा कृष्णराज चौधरी नियुक्त

1.1K
Shares

काठमाडौं – स्वाभिमान लघुवित्त वित्तीय संंस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णराज चौधरी नियुक्त भएका छन् । माघ २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ चौधरीलाई अर्को कार्यकालको लागि पनि निरन्तरता दिने निर्णय गरेको हो ।

यससँगै सीईओ चौधरीको अर्को कार्यकाल आगामी फागुन १ गतेदेखि ४ वर्षका लागि लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij