२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डलरको मूल्यमा पुनः नयाँ रेकर्ड

डलरको मूल्यमा पुनः नयाँ रेकर्ड

960
Shares

काठमाडौं –अमेरिकी डलरको मूल्यले पुन नयाँ रेकर्ड बनाएको छ। डलरको मूल्यले गत माघ २२ गते बनाएको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो। नेपाल राष्ट्र बैंकले यस दिन अमेरिकी डलरको बिक्रीदर १४० रुपैयाँ २५ पैसा र खरिददर १३९ रुपैयाँ ६५ पैसा कायम गरेको छ। गत माघ २२ गते डलरको यस्तो दर क्रमशः १३९ रुपैयाँ ८० पैसा र १३९ रुपैयाँ २० पैसा थियो।  युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ४९ पैसा र बिक्रीदर १४६ रूपैयाँ ११ पैसा तोकिएको छ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ११ पैसा र बिक्रीदर १७५ रूपैयाँ ८७ पैसा, स्विस फ्र्यांक एकको खरिददर १५४ रूपैयाँ ८१ पैसा र बिक्रीदर १५५ रूपैयाँ ४७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रूपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७२ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, सिंगापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०३ रूपैयाँ ९७ पैसा निर्धारण गरिएको छ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 139.65 140.25
eur (European Euro)
1 145.49 146.11
gbp (UK Pound Sterling)
1 175.11 175.87
chf (Swiss Franc)
1 154.81 155.47
aud (Australian Dollar)
1 87.76 88.14
cad (Canadian Dollar)
1 97.72 98.14
sgd (Singapore Dollar)
1 103.52 103.97
jpy (Japanese Yen)
10 9.14 9.18
cny (Chinese Yuan)
1 19.20 19.28
sar (Saudi Arabian Riyal)
1 37.23 37.39
qar (Qatari Riyal)
1 38.30 38.47
thb (Thai Baht)
1 4.16 4.18
aed (UAE Dirham)
1 38.02 38.18
myr (Malaysian Ringgit)
1 31.58 31.71
krw (South Korean Won)
100 9.67 9.71
sek (Swedish Kroner)
1 12.81 12.87
dkk (Danish Kroner)
1 19.50 19.59
hkd (Hong Kong Dollar)
1 17.93 18.01
kwd (Kuwaity Dinar)
1 452.66 454.60
bhd (Bahrain Dinar)
1 370.41 372.01
omr (Omani Rial)
1 362.69 364.25

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij