२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

665
Shares

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । सुनको मूल्य निरन्तर दुई दिन स्थिर भएको हो ।

आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । सोमबार चाँदी प्रतीतोला एक हजार ८९५ रुपैयाँमा किनबेच भइरहेको छ । आईबारको बजारमा एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij