काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार आज सुनको मुल्य तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सुन तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ९१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij