२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सहिद दिवस मनाइँदै

आज सहिद दिवस मनाइँदै

1.3K
Shares

काठमाडौं – आज माघ १६ गते देशभर सहिद दिवस मनाइँदैछ। सरकारले सहिद दिवसको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ। यससँगै आज बैंक तथा वित्तीय संस्था, शिक्षण संस्था, सरकारी कार्यालयहरूका साथै नेप्से बन्द रहनेछ।

काठमाडौंको सहिद स्मारकलगायत अन्य स्थानमा विशेष कार्यक्रमहरू आयोजना हुने गर्छन्। यस अवसरमा देशभर विविध कार्यक्रमहरू आयोजना गरी सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मनाइँने गरिन्छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij