२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंकको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट नियुक्त

नबिल बैंकको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट नियुक्त

1.5K
Shares

काठमाडौं – नबिल बैंकको स्वतन्त्र सञ्चालक पदमा सरिता भट्ट (अधिकारी) नियुक्त भएकी छन् । बैंक सञ्चालक समितिको माघ १४ गते बसेको बैठकको निर्णयले भट्टलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij