काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । आइतबार सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij