२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा होटलको बोनश शेयर सूचिकृत

नेप्सेमा होटलको बोनश शेयर सूचिकृत

605
Shares

काठमाडौं – आज  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ओरिएन्टल होटल लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । आज यस कम्पनीको ५ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ५ प्रतिशतले हुन आउने ५ लाख ६४ हजार ५४ दशलमव २२ कित्ता शेयर सूचिकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij