२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएलजी इन्स्योेरेन्सको स्वतन्त्र सञ्चालकमा नुर प्रकाश प्रधान नियुक्त

एनएलजी इन्स्योेरेन्सको स्वतन्त्र सञ्चालकमा नुर प्रकाश प्रधान नियुक्त

4.6K
Shares

काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा नुर प्रकाश प्रधानलाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको माघ १० गते बसेको बैठकको निर्णयले प्रधानलाई आजदेखि लागु हुने गरी आगामी चार वर्षको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij