२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

1.1K
Shares

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबारको बजारमा छापावाला छापावाला सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य आज प्रतितोला २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा किनबेच किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij