२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इलेक्ट्रो पावर कम्पनीले आईपीओ निष्कासन गर्ने

इलेक्ट्रो पावर कम्पनीले आईपीओ निष्कासन गर्ने

795
Shares

काठमाडौं – इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले उक्त  प्रस्ताव सहित फागुन १ गते विशेष साधारणसभा बोलाएको छ। कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिले उक्त निर्णय गरेको हो। साधारणसभा काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि चल्नेछ।

सभामा शेयरको सार्वजनिक निष्कासन (आईपीओ) गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र हेरफेर गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारितका लागि पेश गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij