काठमाडौं – साताको चौथो कारोबारका दिन आज शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५२.३६ अकंले बढेर २६६५.४५ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ७६ लाख कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २० करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij